२०८१ माघ २५ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी आफ्नो पार्टीको सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेका छन ।
आज शुक्रवारको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा बोल्दै माग गरेका हुन् ।‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले भनेका छन ।
डिपि अर्यालले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको सदनले पनि समर्थन गरेको अनुभूति भएको आफ्नो धारणा व्यक्त गरेका थिए। (क्रान्ति)