२०८० चैत्र ४ काठमाडौं । सेयर बजार नेप्से सूचक १०.६२ विन्दुले घटेर २०७०.२५ अंकमा झरेर बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।
बैंक ब्याजदर घट्दा नेप्से बढ्छ भने अनुमान फेल भएको छ भने नंया अर्थमन्त्री आए पछि नेप्से बढ्ने केहि सेयर लगानीकर्ताको अनुमान रहेको थियो । तर नेप्से बढ्नु सट्टा घटेको छ । यद्यपि यतिबेला सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण र परिस्थिति देखिन्न ।