२०८० चैत ३ काठमाडौं । डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) आज बाट फुटेको छ ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको दुवै तर्फबाट हस्ताक्षर गरिएको प्रेस बिज्ञप्ती जारी गरेका छन ।

बाबुराम भट्टराई पक्षधरले माओवादी केन्द्र सग एकता नगर्ने भएपछि महिन्द्र राय पक्षघरले  माओवादी केन्द्र सँग पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गर्दै देवप्रसाद गुरुङ, जनार्दन सर्मा, गङ्गानारायण श्रेष्ठ रमेश प्रसाद यादव रहेको पार्टी एकता कार्यदल समेत गठन गरेका छन।[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]