२०८० फागुन ३ काठमाडौ । वरिष्ठ डाक्टर: गोबिन्द केसी द्वारा सम्पुर्ण नेपाली लाई निशुल्क औषधी उपचारको व्यवस्था गर भन्ने प्लेकार्ड सहित काठमाडौको माईतिघरमा प्रदर्शन गरेका छन । सवै नेपालीले निशुल्क औषधी उपचार पाउनु पर्छ भने माग सहित डाक्टर: गोबिन्द के.सी. ले काठमाडौको माईतिघर बाट सुरु गरेको आन्दोलनमा वरिष्ठ कानुनवीद तथा अधिवक्ता: भुबनेश्वर थापाले कार्यक्रम स्थलमा पुगेर ऎक्यवद्धता समेत जनाएका छन् ।´डाक्टर केसीले सुरु गरेको मानवधर्म आन्दोलनमा सहभागी हुन पुगेका वरिष्ठ कानुनवीद तथा अधिवक्ता भुबनेश्वर थापाले डाक्टर के.सी.को आन्दोलन जनपक्षीय, मानव लोक-कल्याणकारी, जनहितकारी जायज माग भएकोले डाक्टर केसीको आन्दोलनमा सम्पुर्ण नेपाली सहभागी हुनुपर्ने र आफुले नैत्तिक, भौत्तिक र आर्थिक सवै प्रकारको सक्दो सहयोग गर्ने भनाई समेत व्यक्त गरेका छन।`