२०८० असोज ७ काठमाडौ । नेकपा माओवादी केन्द्रका नेत्ता सभासद तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन नेकपा (माओवादी) का नेत्ता टोप बहादुर रायमाझी भन्ने कति सम्मको अवसरवादी मान्छे भएको कुरा आफुलाई थाहा भएको बताएका छन, जनयुद्धको समयमा सधैं नयाँ दिल्ली लुकेर बस्ने मान्छे भएको समेत आरोप पनि लगाए छन । अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीकोसमेतको आलोचना गर्दै एक कार्यकालमा दुई दुईपटक संसद विघटन गरेर ओलीले मुर्खता गरेको आरोप समेत लगाएका छन ।