७९ कात्तिक २७ काठमाडौ ।

तारा चिन्हका प्रचारक तथा मातृभुमी अभियानका कार्यकारी प्रमुख बरिस्ठ पिएचडी डाक्टर रण बहादुर चन्दको नेतृत्वमा मेची-महाकाली अभियान सुरु हुँदै छ। रास्ट्रीयता र  स्वाधीनता को मुलमन्त्रलाई जनताको माझ प्रचार गर्दै नेपाल र नेपाली लाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य सहित मेचि-महाकाली अभियान सुरु गर्न थालिएको डाक्टर चन्द बताउनुहुन्छ। मेची-महाकाली अभियान एउटा् पवित्र अभियान भएको र सम्पुर्ण नेपाली लाई गोलबद्द गराउने आशा ब्यक्त गर्नुहुन्छ डाक्टर चन्द। यो अभियानमा सुबास राज काफ्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टीले पुर्ण रुपले साथ समर्थन रहने छ। यो अभियानमा सम्पुर्ण नेपालीहरूलाई सहभागी बन्न जनसमाजवादी पार्टीका अध्यक्ष कम्रेड सुबास राज काफ्ले ले आह्वान गर्नुभएको छ ।