भगवान थापा ।
बिश्वमा कानुन र प्रहरी थिएन भने बलियाले हान्ने र ठोक्ने गर्थे भने निर्धाले बलिया बाङ्गाको हान्ने र ठोक्ने सहने सिवाय अरु बिकल्प रहदैन थियो। प्रहरी र कानुन मानव समुदाय लाई अनुसासनमा राख्ने एक शक्ति हो। प्रहरीले थुन्छ कैद गर्छ भन्ने डरलेनै आजको समाज रहेको छ। नत्र यो समाज काटमार लडाई बाट सकिन्थ्यो। देशको शान्तिको लागि प्रहरी हो। रितितिथी बसाल्न प्रहरीको अबधारण रहेको थियो ।
कानुनले बाटो बसाल्छ । सामाजिक संजालको दुरुपयोग नियन्त्रणमा प्रहरी । यतिबेला नेपालमा सामाजिक संजाल चलाउनेको संख्या बढदो छ। सामाजिक संजालमा समाचार घटनाक्रम हेर्ने भन्दा लडाई, यौनजन्य क्रियाकलाप, जस्ता बिषयमा धेरै हेर्ने गरेको देखिन्छ ।एक लेख बाट नक्कल हेरौ।
यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन्………
प्रहरीले यस्तो कार्य नियन्त्रण गर्न के गरिरहेको छ लेख मिलेको छैन , क्रमशः