नेस्नलिष्ट पिपल्स पार्टीले व्यबसायी दुर्गा प्रसाईं सहित राष्ट्रवादी नागरिकहरूले सुरु गरेको महाअभियान अन्तरगत राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृती र नागारिक बचाउ सम्बन्धि उचित न्यायोचित मागहरू प्रती समर्थन र एक्यवद्धता ब्यक्त जाहेर गरेको छ ।
उक्त महाअभियानमा सम्पुर्ण नेपाली नागरिकहरूलाई स्वस्फूर्त रुपमा सहभागिता जनाउन नेस्नलिस्ट पिपल्स पार्टीले आह्वान समेत गरेको छ । नेस्नलिष्ट पिपल्स पार्टी लोकप्रिय राष्ट्रवादी पार्टी हो ।