काठमाडौं, ५ अषाढ
भगवान थापा
२०७९।२।५ गते सेयर बजार ३७.२७ सुचक अंकले घटेको छ । बजार १९३४.११ बिन्दुमा झरेको छ । १० महिना भित्रैमा नेपालको सेयर बजार ३९ प्रतिशत गिरावट भएको हो । नेपाली सेयर बजारमा उच्च अंक ३१९८ पुगेको थियो । विश्व बजारमा हाम्रो नेपाली सेयरबजारको घटाइले प्रथम स्थान कायम गर्ने तर्फ अग्रसर भएको देखिन्छ । सेयर बजारमा घटबढ हुनु समान्यनै हो ।