Skip to content
Sat, Aug 01, 2026 / 01:42 PM / २०८३, श्रावण १६, शनिबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading…
Previous Next

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

By हेमन्त खबर संवाददाता|2023-02-09T08:03:30+05:45February 9, 2023|Categories: News|

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताउनुभयो । उहाँले तरकारी जोगाउन बारीमा जाग्राम बस्न बाध्य भएको बताउनुभयो । विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन् ।” तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उहाँले भन्नुभयो, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।” निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उहाँले बताउनुभयो । “जङ्गलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो ।रासस

Share this:

  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading…
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.603up
Australian Dollar 
Australian Dollar
₨107.4476up
Swiss Franc 
Swiss Franc
₨189.1131down
Euro 
Euro
₨176.1497down
British Pound 
British Pound
₨205.9273down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9691down
Qatari Rial 
Qatari Rial
₨41.9745up
Saudi Riyal 
Saudi Riyal
₨40.7432up
Singapore Dollar 
Singapore Dollar
₨119.173up
US Dollar 
US Dollar
₨152.7872up
01 Aug · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 01 Aug 2026 07:40 UTC
Latest change: 01 Aug 2026 07:31 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top