चीन संग चार करोड डोज कोरोना भ्याक्सिन ब्राजिलले किन्ने By हेमन्त खबर संवाददाता|2020-10-04T15:26:48+05:45October 4, 2020|Categories: Uncategorized| भगवान थापा काठमाडौं,१८ आश्विन कोरोना भाइरसविरुद्धको प्रति खोप दुई अमेरिकी डलरमा ब्रजिलले चिन संग खरिद गर्न लागेको छ । अमेरिकी मुलुक ब्रजिलले चिन संग कोरोना भाइरसविरुद्ध को खोप खरिद गर्ने गरि चिन र ब्राजिलले सम्झौता गरेका छन । Share this: Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading...