माघ २ नेपाल

वागमती गाउँपालिका ५ नं. वडा कार्यालय इकुडोल वाट सामाजिक सुरक्षा प्राप्त गर्ने सम्पूर्ण सामाजिक सुरक्षा लाभग्राहिहरुलाई मितिः २०८२ साल माघ ७ गते बुधवार। स्थानः ५ नं. वडा कार्यालय, इकुडोल। समयः विहान १०३० देखि ३ वजेसम्म ।
सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिक वितरण गरिने भएको छ। सामाजिक सुरक्षा परिचयपत्र र इच्छाएको व्यक्तिको हकमा निजको नागरिकता सहित उपस्थित भई सेवा लिनहुन गाउँ पालिकाले सूचना प्रकाशित गरेको छ।