पुस ८ नेपाल ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८२ पुस ७ गते बसेको सञ्चालक समितिको २१३औं बैठकको निर्णयानुसार वित्तीय संस्थाको तेह्रौं वार्षिक साधारण सभा मिति २०८२ साल पौष २९ गते मंगलवार बिहानको १०:०० बजे Temple Bell Boutique Hotel & Spa Pvt. Ltd., Lakeside, पोखरा कास्किमा भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिको लागि सूचना प्रकाशित गरेको छ ।