पुस ३ नेपाल ।
प्रभु महालक्ष्मी लाईफ कम्पनीको मिति २०८२ पुस २ गते बसेको संचालक समितिको ३२ औं बैठकले आ.व. २०८१/८२ को वित्तिय विवरण अनुसार सो आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश, कर सहीत, तथा ४ प्रतिशत बोनश शेयर वितरण गर्न नेपाल बीमा प्राधिकरण समक्ष लेखि पठाउने र स्वीकृती प्राप्त भए पछी आगामी वार्षिक साधारण सभामा स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

