पुस १ नेपाल ।
निर्धन उत्थान लघुवित्तवित्तिय संस्था लिमिटेड शाखा कार्यालय श्रीपूरको लागी एक जना केन्द्र परिचालक करारमा नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त दिन संस्थाले आव्हान गरेको छ।