मंसिर २९ नेपाल ।
यूनाईटेड इदीमर्दी एण्ड आर. वि. हाईड्रोपावर लि. को मिति २०८२ मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. २०८११८२ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजिको ५ प्रतिशतले हुन आउनेरु २,३०,४१,२००। (अक्षरेपी दुई करोड तिस लाख एकचालीस हजार दुई सय मात्र) बरावरको बोनस शेयर र चुक्ता पूँजिको ०.२६ प्रतिशत का दरले हुने रु ११,९८,१४२.४०। (अक्षरेपी एघार लाख अन्ठानब्ये हजार एक सय बयालिस रुपैया चालीस पैसा मात्र) नगद लाभांश (कर प्रयोजनको लागी) वितरण गर्नका लागी कम्पनीको आगामी १६ औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ ।
