मंसिर २६ नेपाल ।
कम्पनीको मिति २०८२ मंसिर २५ गते बसेको सचालक समितिको बैठकको निर्णयानुसार आ.व. २०८१/०८२ को खुद मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गर्ने निर्णय भएको छ।

उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय श्री विद्युत नियमन आयोगको स्वीकृति तथा आ.व. २०८१/०८२ को लागी बस्ने कम्पनीको आगामी १४ औं वर्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र शेयरधनीहरुलाई वितरण गरीने व्यहोरा कम्पनीले जानकारी दिएको छ।