मंसिर २६ नेपाल ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ मंसिर १५ को परिपत्र प्राप्त भई व्यहोरा समेत क्षेत्रीय कार्यसमितिको निर्देशन बमोजिम नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र क्षेत्रीय कार्यसमिति २, चितवनको मिति २०८२ मंसिर २२ गते बसेको बैठकको निर्णयअनुसार यही २०८२ फागुन २९ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष तया प्रतिनिधिसभा समानुपातिक र २०८२ माघ १९ गते हुने बागमती प्रदेशबाट प्रतिनिधित्व गरी राष्ट्रिय सभामा उम्मेदवार बन्नको लागि लागि नाम सिफारिस गरेको
छ ।

२०८२ फागुन २१ मा हुने आम निर्वाचनको लागि प्रतिनिधिसभा प्रत्यक्ष तर्फ:
१. राजेश्वर खनाल (पार्टी सभापति)
२. देवेन्द्र गुरूङ (पूर्व सचिव एवं महासमिति सदस्य)
३. राजन कार्की (पूर्व महासमिति सदस्य)
४. जितनारायण श्रेष्ठ (नि. वर्तमान सभापति)
५. विपेन्द्र रामुदामु (विपिन) (महासमिति सदस्य)
६. गीताकुमारी गुरुङ (महासमिति सदस्य)
७. कैलाश कोइराला (महासमिति सदस्य)
८. भूपतिदास सापकोटा (पूर्व जिल्ला सदस्य)
९. मिनाकुमारी खरेल (महासमिति सदस्य)
१०. विनोद ढकाल (वडा सभापति)

२०८२ माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको लागि:
१. केशवराज कंडेल (पूर्व महासमिति सदस्य)
२. शान्ति परियार (केन्द्रीय सदस्य एवं निवर्तमान सांसद)
३. लक्ष्मी लामिछाने (महिला संघ सचिव)
४. त्रऋषिराज पाण्डे (पूर्व जिल्ला उपसभापति)

२०८२ फागुन २१ मा हुने आम निर्वाचनको लागि प्रतिनिधिसभा समानुपातिक तर्फ:
१. उमेश श्रेष्ठ (केन्द्रीय कोषाध्यक्ष)
२. गौरीकुमारी श्रेष्ठ (महासमिति सदस्य)
३. डिलबहादुर नेपाली (डि.वि. परियार) (दलित संघ केन्द्रीय सदस्य)
४. देवकी गौतम (बागमती प्रदेश कार्यसमिति सदस्य)
५. पार्वती शाह ठकुरी (महासमिति सदस्य)
६. इन्द्रमाया लामा (महाधिवेशन प्रतिनिधि)
७. मिलनवाबु श्रेष्ठ (पूर्वमन्त्री एवं पूर्व माननीय बा.प्र.)
८. एलिजा अधिकारी (महिला संघ केन्द्रीय सदस्य)
९. सुमित्रा अधिकारी (जिल्ला सदस्य)
१०. राजकुमार गुरुङ (क्षेत्रीय प्रतिनिधि)
११. कमलप्रसाद आचार्य (पूर्व महासमिति सदस्य)
१२. डोलराज रेग्मी (पूर्व महाधिवेशन प्रतिनिधि)
१३. महेश बानियाँ (जनआन्दोलन घाइते एवं पूर्व जिल्ला सदस्य)
१४. सूर्यप्रसाद श्रेष्ठ (जनआन्दोलन घाइते) को नाम तोकेको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. २, चितवनको पत्रमा उल्लेख रहेको छ।