मंसिर २१ नेपाल ।
आज सेयर बजार नेप्से २१.४८ अंक अर्थात ०.८१ प्रतिशतले घटेर र २६०९.६९ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ५अर्व ३३करोड ४४लाख १५हजार ३ सय ३१रुपैयाँ दसमलव ६पैसा बराबरको सेयर किनबेच भएको छ।
सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आजसम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।
•

