मंसिर १७ नेपाल । आज सेयर बजार नेप्से १३.५२ अंक अर्थात ०.५१ प्रतिशतले घटेर र २६३१.१७ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ५अर्व २३करोड ५६लाख ९९हजार ३ सय ३७ रुपैयाँ दसमलव ३३पैसा बराबरको सेयर किनबेच भएको छ।
अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम स्थिर रहेको छ ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आजसम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।