इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको मिति २०८२ मंसिर ९ गते बसेको सञ्चालक समितिको ३६२औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट विद्यमान चुक्ता पूँजी रु.१००,००,००,०००/- (एक अर्व) को ६.४०% ले हुने रु. ६,४०,००,०००/-(अक्षरेपी छ करोड चालिस लाख मात्र) नगद लाभांश सो को नगद लाभांशमा लाग्ने कर समेत वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ।

उक्त प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीक्ति लिई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गरिने समेत निर्णय भएको कम्पनीले जनाएको छ ।