मंसिर ३ नेपाल । ङादी ग्रुप पावर लिमिटेडको मिति २०८२ मंसिर २ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आ.व ०८११८२ को मुनाफाबाट हाल कायम चुक्ता शेयरपुँजी रु.३,७०,२५,५८,५००/- (तीन अर्व सत्तरी करोड पच्चिस लाख अन्ठाउन्न हजार पाँचसय रुपैया) को ४.७५ प्रतिशत बोनस शेयर तथा ०.२५ प्रतिशत नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्ने निर्णय भएको र उक्त बोनस शेयर कम्पनीको बार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात नियमानुसार वितरण गरीने व्यहोरा ङादी ग्रुप पावर लिमिटेडले जनाएको छ।

