२०८२ कात्तिक २४ नेपाल । आज सेयर बजार नेप्से ४.१४ अंक अर्थात ०.१६ प्रतिशतले घटेर २५६०.२९ विन्दुमा कायम भएको छ। सेयर किनबेच चार अर्व माथी भएको छ।
´सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो। त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ । बत्तिस सय नेप्सेमा सेयर किनेर आज सम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ`।
