२०८२ कात्तिक २३ नेपाल । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड आज मिति २०८२/०७/२३ बसेको संचालक समितिको ३५५औं बैठकबाट आर्थिक वर्ष २०८१/२०८२ को मुनाफाबाट शेयरधनीहरुलाई २०८२ आषाढ मसान्त सम्म कायम रहेको चुक्ता पूँजी रु १,१८३,४७०,९६०/- (अक्षेरुपी एक अर्ब अठार करोड चौतीस लाख सत्तरी हजार नौ सय साठी मात्र) मा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।