२०८२ कात्तिक २० नेपाल । जेनजी प्रदर्शनको क्रममा भएको ठुलो जनधनको क्षेती पछि सेयर बजार नेप्से सम्हानी खोज्दै आज सेयर बजार परिसूचक नेप्से ०.४३ प्रतिसतले घटेर र २५९६.१२ विन्दुमा कायम हुन पुगेको छ । सेयर बजारमा ५ अर्ब भन्दा बढेको सेयर किनबेच भएको छ ।
नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सय आसपास पुगेर ओरालो लागेको थियो। बत्तिस सय नेप्से हुँदा सेयर किनेर आजको दिन सम्म सेयर नबेची बस्ने सेयर लगानीकर्ताको सम्पत्ति करिबकरिब सत्तिरी प्रतिसतको हाराहारीमा सावाँनै नोक्सानी भएको देखिन्छ ।
