२०८२ कात्तिक १८ नेपाल । सेयर बजार परिसूचक नेप्से २७.६४ अंकले घटेर २५९५.२४ विन्दुमा कायम भएको छ । ५ अर्ब रुपैयाँ बढेको सेयर किनबेच भएका छन् । समग्रमा सेयर बजारमा सूचीकृत सबै समूहका परिसूचक घटेका छन् ।

जेनजी आन्दोलनबाट देशभर भएको जनधनको क्षेतीको कारण सेयर लगानीकर्ता अतालिएका छन् ।
सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा देसभर भएको तोडफोड आगजनीबाट भएको जनधनको एक कारण हो भने लगानीकर्ता अतालिन पुग्दा नेप्से घटेको अनुमानबाजी गरिदै आएको छ् ।

अर्को कारण देशको अस्थिर राजानिती एक प्रमुख कारण रहेको बताईन्छ।नेपाली सेयर बजारमा एउटा् चाख लाग्दो बिषय राष्ट्र बैंकले निक्षेप खिचेको समाचार सगै सेयर बजार नेप्से घट्ने गरेको देखिन्छ।