सेयर बजार नेप्से सम्हालेर ६२.२९ अंकमा कायम By हेमन्त खबर संवाददाता|2025-10-28T15:47:28+05:45October 28, 2025|Categories: Economy, News| View Larger Image २०८२ कात्तिक ११ नेपाल । जेनजी आन्दोलन पछि निरन्तर घटेको सेयरबजार परिसूचक नेप्से सम्हालिएको छ । आज सेयर बाजी नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा कायम भएको छ् । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । Share this: Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading...