२०८२ कात्तिक १० नेपाल। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले छठ पर्वको उपलक्ष्यमा सवै नेपाली नागरिकहरुला शुभकामना व्यक्त गर्नुभएको छ ।
´यो वर्ष दशैं, तिहार र नेपाल संवत्जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु।
अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्` महामन्त्री गगन थापाले आफ्नो फेसबुकमा लेखेका छन् ।
