२०८२ कात्तिक १० नेपाल पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लागि केही महत्वपूर्ण राम्रा कामहरु गरेका छन् । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि सर्मा ओलिले गरेका महत्त्वपूर्ण केही कामहरु: पूर्वधार विकासमा फडको, ऊर्जामा आत्मनिर्भरता, कृषि र आत्मनिर्भरता नीति, चीनसंग व्यापार र पारवहन सम्झौता, राष्ट्रिय गौरव र स्वतन्त्रताको नीति, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार, अन्तराष्ट्रिय सम्वन्ध सन्तुलन, संघीय संरचना कार्यान्वयन, आर्थिक वृद्धि, सामजिक भावना र राष्ट्रिय एकतामा वृद्धि, २०७२ सालको महाभुकम्पबाट भौतिक संरचनाहरुमा पुगेको क्षेतीको पुननिर्माण गर्न सफलता……………………………।
