२०८२ कात्तिक ४ नेपाल । ´नेपालमा आफुहरुले गलत कामहरु गरेर नेपालमा बिद्रोहको अवस्था उत्पन्न भयो । र आफ्नो स्वार्थ पुरा गर्न सकियोस भन्न कै लागि बिदेशीहरुको योजनामा नेपाली युवाहरुलाई बिदेशमा पठाउने काम भएको हो`।
´यसमा बिदेशी दलालहरु नेपालमा सक्रिय छन । मातृभूमिको माँँया हुने नेपाली राष्ट्भक्तहरु बिदेशीहरुको यस कुकृत्य बाट सचेत हुने समय अहिले नै हो । नेपालमा कुनै उत्पादन हुन नदिने, नेपाली नागरिकहरुको अवस्था कममजोर बनाउने, बिदेश जान बाध्य बनाउने सम्पूर्ण अवस्था यही कारणबाट आएको हो`।
´बिदेशमा बस्ने सम्पूर्ण नेपाली दाजु भाई, दिदि बहिनिहरु सबैलेआफ्नो देश घर परिवार छाडेर बिदेशको कष्टकर जीबन बिताउनु पर्ने बाध्यताको मूल कारण यहि हो भनेर बुझ्नु हुनेछ । यस कुकृत्यलाई
बुुझेर पनि बुझ पचाउने नेपाली शासकहरु प्रति सबै नेपाालीहरुलाई घृणा लाग्नु पर्दछ`।
´नेपाल जस्तो प्रकृतिको धनी राष्ट्का नेपाली नागरिकहरु आजको दिनमा नेपाल भित्रै स्वाबलम्बी हुनु पर्थ्यो तर किन हुन र बनाउन सकिएन ? यसको दोष बिगत ३५ बर्ष देखि नेपालमाा शासन गर्ने अनुहारहरु लाई के लागि रहेको छ? बिदेशमा बस्ने नेपाली दाजु भाई दिदिबहिनीहरु र सम्पूर्ण नेपाली युवाहरु यसको हलका लागि झन्डा लिएरै सडकमा उत्रिने समय अहिले नै हो` । डाक्टर रणबहादुर चन्दले आफ्नो फेसबुकमा लेखेका छन् । (क्रान्ति)

