२०८२ कात्तिक २ नेपाल । दशै पछि लगातार घटेको सेयर बजार नेप्से परिसुचक आज १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेको छ । कारोबार रकम भने गिरावट भएको छ । आज २ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएको छ् ।
सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा देसभर भएको तोडफोड आगजनीबाट भएको जनधनको क्षेतीबाट लगानीकर्ता अतालिन पुग्दा नेप्से घटेको अनुमानबाजी गरिदै आएको छ् ।
जेनजी आन्दोलनबाट बनेको सुसिला कार्की नेतृत्वको सरकार प्रती लगानीकर्ता ससंकित र आतंकित हुनुपनि पनि अर्को कारण रहेको लगानीकर्ता बताउछन् ।
नेपाली सेयर बजारमा बजारमा एउटा् चाख लाग्दो बिषय राष्ट्र बैंकले निक्षेप खिचेको समाचार सगै सेयर बजार नेप्से घट्ने गरेको देखिन्छ । (क्रान्ति)