२०८२ असोज २९ नेपाल ।आज पनि सेयरबजार नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ् । नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा झरेको छ । ३ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएकोमा छ् ।
सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा देसभर भएको तोडफोड आगजनीबाट भएको जनधनको क्षेतीबाट लगानीकर्ता अतालिन पुग्दा नेप्से घटेको अनुमानबाजी गरिदैआएको छ् । सेयर बजारमा यतिबेला बाणिज्य बैंक समूह र म्युचुअल फण्ड समुहका सेयर सवैभन्दा सस्तो रहेको देखिन्छन् ।
अर्को कारण देशको अस्थिर राजानिती एक प्रमुख कारण रहेको पाईन्छ । भने जेनजी आन्दोलन बाट बनेको सुसिला कार्की नेतृत्वको सरकार प्रती लगानीकर्ता ससंकित र आतंकित हुनु रहेको देखिन्छ ।
नेपाली सेयर बजारमा बजारमा एउटा् चाख लाग्दो बिषय राष्ट्र बैंकले निक्षेप खिचेको समाचार सगै सेयर बजार नेप्से घट्ने गरेको देखिन्छ। (क्रान्ति)