२०८२ असोज २८ नेपाल । आज सेयर बजार नेप्से  परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ् । ३ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ् ।

सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा देसभर भएको तोडफोड आगजनीबाट भएको जनधनको क्षेतीबाट लगानीकर्ता अतालिन पुग्दा नेप्से घटेको अनुमानबाजी गरिदैआएको छ् । सेयर बजारमा यतिबेला बाणिज्य बैंक समूह र म्युचुअल फण्ड समुहका सेयर सवैभन्दा सस्तो रहेको देखिन्छन् ।(क्रान्ति)