२०८२ असोज २७ नेपाल । नेपाली बजारमस सवै भन्दा धेरै मुल्य वृद्धि सुन कारोबारमा भएको छ ।
आज छापावाल सुन तोलामा २ हजार ४०० रुपैयाँले वृद्धि भएको छ् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा केही समययता सुनको मूल्य लगातार वृद्धि भैईरहेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ३ हजार २२० रुपैयाँ पुगेको छ् । (क्रान्ति)