२०८१ चैत्र ५ काठमाडौं । सेयर बजार नेप्से सूचक ७.६६ विन्दुले घटेर २६९७.०४ अंकमा कायम भएको छ । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । अधिल्लो दिनको भन्दा कारोबार रकम कम रहेको छ् । केही कम्पनीको सामान्य रुपमा बढेको छ् ।
बैंक ब्याजदर घट्दा सेयर बजार लाई फाईदा हुनुपर्नेमा बजारमा उल्टो गति भैईरहेको लगानीकर्ता बताउछन् ।सेयर बजार सुचक अघिल्लो हप्ता देखि निरन्तर घटिरहेको छ। बजार सधैंभरी घट्दैन सधैंभरी बढ्दैन यो चक्र सामान्य हो।

← Back

Thank you for your response. ✨