२०८१ फागुन २६ काठमाडौं । काठमाडौ महानगरपालिकाले आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन ड्रोन प्रविधि प्रयोग गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक विशेष कार्यक्रममा पत्रकार सग संभाबित आगलागी नियन्त्रण गर्न ड्रोन प्रविधि उत्तम हुने बताएका छन।