२०८१ फागुन २३ काठमाडौं । नेपाल सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औँ स्थापना दिवस’ तथा ‘दोस्रो  NAPFS   अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१’ समापन गरेको नेपाल सशस्त्र प्रहरीले जनाएको छ ।