२०८१ फागुन २० काठमाडौ । कास्कीको जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको फागुन २० गते नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको ससस्त्र प्रहरीले जनाएको छ।

← Back

Thank you for your response. ✨

(क्रान्ति)