२०८१ फागुन १९ काठमाडौं । आज सेयर बजार ईण्डेक्स १३.६२ अंकले घटेको छ । नेप्से सूचक घटेसगै २८७६.६६ अंकमा झरेको छ । सेयर कारोबार १४ रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा बढेको छ ।
केहि समूहका सूचक बढेका छन् । केहि समूहका सूचक घटेका छन् । बजार केही दिन देखि लगातार बढेको थियो आज करेक्सन भयो भन्छन् बजारमा सेयर कारोबार गर्नेहरु। बढेको बजारमा नाफा बुक गर्ने प्रसस्त छन । बढेको बेला नाफा बुक गर्न आउनेको सेलर प्रेसर धेरै भएर बजार घटेको देखिन्छ।
Your message has been sent
(क्रान्ति)
