२०८१ फागुन १८ काठमाडौं । आत्रेय गोत्र बगाले थापा क्षेत्री वंशको १४० औं कुलपूजा हुने भएको छ । ´शक्तिको प्रतिक पितृ र कुलदेवता, वंश एकता आजको आवश्यकता जय कुलदेवता ! जय बगाले थापा क्षेत्री ! जय राष्ट्र ! जय नेपाल ! भन्ने नाराको साथ आत्रेय गोत्र बगाले थापा क्षेत्री वंशको १४० औं कुलपूजा समारोह २०८१ फागुन २३ गते शुक्रवार हुने बगाले थापा क्षेत्री कुलपूजा समिति त्रिपुरासुन्दरी-३ मुलपानी मुर्चोक, धादिङ्गले जनाएको छ ।

(क्रान्ति)