२०८१ माघ १८ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन समाजवादी सम्पर्क मञ्चको १२औ पुर्ण बैठक संगठनका अध्यक्ष प्रमुख अतिथि पार्टीका केन्द्रिय नेत्ता चिरन सिको प्रमुख आतिथ्यमा बैठक सप्पन्न भएको संगठन श्रोतले जनाएको छ ।
बैठकमा नेत्ताले प्रशिक्षण पार्टीको रणनीतिक तथा संगठनको बिषयमा प्रशिक्षण दिदै तेस्रो राष्ट्रिय सम्मेलन चैत महिनाको १६ र १७ गते गर्ने मिति तोकेको श्रोतले जनाएको छ । तोकिएकोले सम्मेलनको तयारीका लागि जिल्ला भेला सम्मेलन प्रचार प्रसार व्यवस्थापनमा जुट्न निर्देशन दिनु भयको छ।
तेसैगरि प्रमुख अतिथि क ले ध्रुवीकरण कार्यक्रम लाई तीब्रता दिनु पर्ने जिम्मेवार सदस्यहरु निकै सचेतका साथ लाग्नु पर्ने सम्पुर्ण सबै सदस्यहरुले एकजुट भयर राष्ट्रिय सम्मेलन भब्यताका साथ सम्पन्न गर्नु पर्ने बताउदै विभिन्न विषयमा महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भयको छ नेकपाको श्रोतले जनाएको छ । (क्रान्ति)