२०८१ माघ २५ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेत्ता खड्ग बहादुर बिश्वकर्मा (प्रकाण्ड)ले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैईको बैंकमा ४१ अर्व रुपैया राखेको सार्वजनिक कार्यक्रममा बोलेका छन।
अहिले त्यो पैसा नेपाल कसरी भित्र्याउने भन्ने बारे प्रचण्डलाई ठूलो चिन्ता रहेको छ, त्यो पैसा नेपाल भित्र्याउन प्रचण्डले बामदेव जी लाई जिम्मा दिनु भएको छ। प्रचण्ड जि त्यो पैसा कहाँबाट आयो ? भन्दै प्रकाण्डले प्रश्न समेत गरेका छन। (क्रान्ति)