२०८१ माघ २३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले यतिबेला नेपालमा लगानीको वातावरण एकदम राम्रो रहेको बताएका छन् ।

प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा शंकर पोख्रेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारको काम गरेको हुनाले ढुक्कसँग लगानी गर्न व्यबसायीहरुलाई बताएका छन् ।

‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको दावी गरेको समाचार छन । (क्रान्ति)