२०८१ माघ २१ काठमाडौ । प्रभु बैंकले आफ्ना सेवाग्राहीलाई सतर्क रहन सूचना जारी गरेको छ । जानकारी सूचनामा भनिएको छ । सतर्क हौं वित्तिय ठगीबाट बचौं । आफ्नो पासवर्ड र पिन कसैलाई नदिनुहोस् । समय समयमा आफ्नो पासवर्ड र पिन परिवर्तन गर्नुहोस् ।

बैंकले OTP, PIN, Password वा लिंक कहिलै माग्दैन । जानकारी नभएको APP, Link Download वा Click नगर्नुहोस् । गरौं वित्तिय कारोबार DIGIPRABHU प्रयोग गरी । More information +977-01-5970488 मा सम्पर्क गरौं । केन्द्रिय कार्यलय प्रभु बैंक लिमिटेड काठमाडौ, नेपाल । (क्रान्ति)