२०८० चैत १८ काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पुँजी बजार/ सेयर बजार प्रती आफ्नो दृष्टिकोण पार्टीको राजनितिक प्रतिवेदन मार्फत सार्वजनिक गरेको भन्दै विभिन्न मिडियाले विभिन्न शिर्षकमा समाचार प्रकाशित गरेका छन । विभिन्न मिडियाले फरक फरक समयमा प्रकाशित गरेका समाचारको शिर्षक जस्ताकोत्यस्तै:

(A) छोटो समयमै अकुत सम्पत्ति कमाउन अरूको सम्पत्ति हडपेर सेयरमा लगानी: प्रचन्ड
• लगानी खबरमा (प्रकाशित मिति : २०७८ पुस १३ )

(B) छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयर र घरजग्गामा लगानी: प्रचण्ड
• purakhabarnepalमा (प्रकाशित मिति: २०७८ पुस १३ )

(C) छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयर र घरजग्गामा लगानी: प्रचण्ड
• सेतोपाटी खबरमा (प्रकाशित मिति: २०७८ पुस १२ )

( D) सेयर बजारप्रति प्रचण्ड दृष्टिकोण : अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र: प्रचण्ड
• बाह्रखरी खबरमा ( प्रकाशित मिति: २०७८ पुस १३ )

( E) सेयर बजारप्रति प्रचण्डको निष्कर्ष, ‘यो पूँजीपतिहरुले अरुको सम्पत्ति हडपेर अकुत पैसा कमाउने क्षेत्र हो’: प्रचण्ड
• बिजखबरमा (प्रकाशित मिति: २०७८ पुस १३ )

(F) सेयर बजारप्रति फेरी खनिए प्रचण्ड : अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र
• KTM Khabarमा (प्रकाशित मिति: २०७८ पुस १३ )

(G) सेयर बजार पुँजीपतिको अकुत नाफा कमाउने अतृप्त भोक हो : प्रचण्ड
• टक्सार न्युजमा (प्रकाशित मिति: २०७८ पुस १३ )

(H) माओवादीको प्रतिवेदनः पूँजीपतिहरु अरुको सम्पत्ति हडपेर छोटो समयमा नै अकुत सम्पत्ति कमाउन पूँजीबजार र घरजग्गामा लगानी गर्न थाले: प्रचण्ड
• Merolagani मा (प्रकाशित मिति: Dec 28, 2021)

(I) सेयर बजारप्रति प्रचण्डको छँदै छैन पोजिटिभ सेन्टिमेन्ट, राजनीतिक प्रतिवेदनमा फेरि यसो भने
• सिंहदरबार खबरमा (प्रकाशित मिति: २०७८ पुष १३ )

(J) धितोपत्र बजार साम्राज्यवादको विकसित रूप हो: प्रचण्ड
• अभियान खबरमा (प्रकाशित मिति: २०७८ मंसिर २७ )

(K) धितोपत्र साम्राज्यवादको विकसित रुप, पुँजीको लगानी पुँजीमै हुनु दुखद्: प्रचण्ड
• अनलाइनखबरमा (प्रकाशित मिति:
२०७८ मंसिर २६ )