२०८० चैत्र ८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १५.३७ विन्दुले घटेर २०४८.५७ अंकमा झरेको छ । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको नेतृत्वको गरे देखिनै सेयर बजार नेप्से निरन्तर गिरावट आएको देखिन्छ । करिबकरिब ३२०० को आसपास पुगेको नेप्से यतिबेला १८०० आसपास झरेको छ । ३२०० नेप्से हुँदा सेयर किनेर आजको दिन सम्म नबेची बस्ने सेयर लगानीकर्ताको सम्पत्ति सवैतिर बाट हिसाब गर्ने हो भने धेरै कम्पनीमा भएको लगानी सावाँ नै शून्य भएको देखिन्छ।