२०८० फागुन ३० काठमाडौं । राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले आज फागुन ३० गते एक सूचना निकालेर राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेका छन् ।

डाक्टर सुरेन्द्र अर्यालले सार्वजनिक गरेको सूचना अनुसार राष्ट्रिय सभा समितिको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ ।