२०८० फागुन १४काठमाडौं । सेयर बजार नेप्से सूचक १३.२८ विन्दुले बढेर १९९२.३० विन्दुमा पुगेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।
सेयर बजार नेप्से ३२०० आसपास पुगेर आजको दिनमा १९९२.३० आईपुगेको छ । यस अवधिमा सेयर लगानीकर्ताले खर्वौ गुमाएका छन । घट्न थालेको दुई बर्ष पार गर्न आटेको छ। यतिबेला नेप्से घटने कुनै आधार कारण परिस्थिति नरहेको अनुभवी पुराना धेरै सेयर लगानीकर्ता बताउने गर्छन् ।