२०८० फागुन १३ काठमाडौ । सेयर बजार नेप्से सूचक २६.८१ विन्दुले घटेर १९७९.०२ अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। 

“बैंक ब्याजदर घटेपछि नेप्से बढछ भन्ने आम सेयर लगानीकर्ताको बुझाई रहेको थियो । तर ठिक बिपरित सेयर बजार नेप्से बैंक ब्याजदर घटेको एक दुई दिन पछि लगातार घटेको देखिन्छ। यतिबेला सेयर बजार नेप्से घटनुपर्ने कुनै आधार कारण परिस्थिति देखिदैन।”