२०८० फागुन ३ काठमाडौ । आज काठमाडौको भृकुटीमण्डपमा नेपाली काङ्ग्रेस एमाले माओवादी सहित विभिन्न पार्टी निकट ट्रेनयुनियनहरुले समान काम समान ज्याला भन्ने मुल नारा सहित संयुक्त प्रदर्शन गरेका छ ।

आयोजित कार्यक्रममा महिला हिंसा बन्द गर, श्रम शोषण अन्त्य गर, बिश्वका मजदुर एक हौं , जिफन्ट जिन्दावाद जस्ता नारा लगाउदै विभिन्न ट्रेडयुनियनले प्रदर्शनीमार्ग भृकुटीमण्डप आसपास एरियामा संयुक्त जूलूस प्रदर्शन गरेका छन ।